खेम प्रसाईंको ‘शुभकामना’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २५ चैत । शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ ।

महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ ।

जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगीत भरेका छन् ।

मिनाक्षी कोइरालाले निर्देशन गरेको शुभकामनाको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

जसमा प्रशान्त मगरको कोरियोग्राफी छ ।

उक्त म्युजिक भिडिओमा गीतकार प्रसाईं, संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय छ ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया / सेयर

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्