कास्की केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

  • नेपाल अहिले
  • श्रावण ३, २०८०
कास्की केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

बुधबार बिहान कास्की केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित मिर्सा गाउँ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media