फिजीमा ५.९ रेक्टर स्केलको भुइँचालो

  • नेपाल अहिले
  • जेष्ठ २७, २०८०
फिजीमा ५.९ रेक्टर स्केलको भुइँचालो

दक्षिण प्रशान्तीय देश फिजीमा ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ ।

भुइँचालोको हाइपोसेन्टर जमिनबाट ८ किमी गहिराईमा रहेको जनाइएको छ । भुइँचालोको धक्का न्यु क्यलोडेनिया, भानुआतुलगायतका क्षेत्रमा पनि महसुस गरिएको थियो । अघिल्लो महिना मात्रै फिजीमा ७.७ रेक्टर स्केलको भुइँचालो गएको थियो ।

भुइँचालोबाट भएको क्षति बारे कुनै जानकारी प्राप्त भइसकेको छैन ।

© 2026 All Rights Reserved | Nepal Ahile Media