nepal ahile circle final NEW

कमजोर बन्दै मनसुन, यस्तो रहनेछ शनिबारसम्मको मौसम

कमजोर बन्दै मनसुन, यस्तो रहनेछ शनिबारसम्मको मौसम

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ ।

तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ । शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्