प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

  • नेपाल अहिले
  • चैत्र ९, २०८०
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।

© 2026 All Rights Reserved | Nepal Ahile Media