nepal ahile circle final NEW

एमालेद्वारा सचिवालय बैठक आह्वान

उपनिर्वाचन : एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

यही चैत ११ गते बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्