nepal ahile circle final NEW

प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु

प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्