nepal ahile circle final NEW

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

उपनिर्वाचन : एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा

काठमाडौं । नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो ।

नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ ।

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्