nepal ahile circle final NEW

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिक आज ४ः०० बजेतिर सुख्खा पहिराे जाँदा बाटाे अवरुद्ध भएकाे छ ।

सडक डिभिजन कार्यालय भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानमा पहिरो हटाउन खटिएको जनाइएको छ । थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्