nepal ahile circle final NEW

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

शनिबार राति १२ बजेतिर झरेको ढुङ्गासहितको पहिरोले तुइन खोला पुल कारण सडक अवरूद्द भएको थियोे । माथिबाट ढुंगा खसिरहेकाेले रातको समयमा पहिरो हटाउन कठिनाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

राति पहिरो हटाउन तथा यातायात सञ्चालनमा ल्याउँदा थप दुर्घटनाको सम्भावना हुने हुँदा आज बिहानैदेखि सडक डिभिजनको तैनाथ अवस्थामा रहेकाे मेशिनबाट
पहिरो पन्छाउने कार्य थालिएको पनि कार्यालयले जनाएको छ । सडक लामो समयसम्म अवरुद्ध हुँदा यात्रुहरुले सकस बेहोर्न परेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्