दार्चुलामा ४ रेक्टर स्केलको भुइँचालो

  • नेपाल अहिले
  • अषाढ ५, २०८०
दार्चुलामा ४ रेक्टर स्केलको भुइँचालो

पश्चिमी नेपालको दार्चुलामा ४ रेक्टर स्केलको भुइँचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा भुइँचालो गएको हो ।

पश्चिमी नेपालको बझाङ, बाजुरा, रुकुम जिल्ला भएर निरन्तर भुइँचालो गइरहेका छन् ।

© 2026 All Rights Reserved | Nepal Ahile Media