तनहुँमा बोराभित्र महिलाको शव फेला

  • नेपाल अहिले
  • जेष्ठ ३०, २०८०
तनहुँमा बोराभित्र महिलाको शव फेला

|प्रतिनिधिमूलक तस्बिर

तनहुँमा बोराभित्र महिलाको शव फेला परेको छ ।

तनहुँको व्‍यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आज बिहान करिब १० बजे शव फेला परेको थियो ।

© 2026 All Rights Reserved | Nepal Ahile Media