nepal ahile circle final NEW

एसीसी प्रिमियम कपः सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित

एसीसी प्रिमियम कपः सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित

काठमाडाै‌, १९ बैशाख । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन ।

सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।

यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्