nepal ahile circle final NEW

‘भीर माहुरी’को म्युजिक भिडियो सार्वजनिक

‘भीर माहुरी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ फागुन । ‘भीर माहुरी’बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा मोहन थापाको शब्द र गायक आरसीकै रहेको संगीत छ।

डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्