nepal ahile circle final NEW

राष्ट्रपति निर्वाचन : १२:३५ बजेसम्म कति खस्यो मत ?

राष्ट्रपतिको निर्वाचनको लागि प्रधानमन्त्रीले खसाले मत

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

दिउँसो १२:३५ बजेसम्म खसेको प्रदेश तर्फ ३३६ र संघीय संसद तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरि २६७ र प्रदेश तर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको हो ।

राष्ट्रपति पदमा रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्