nepal ahile circle final NEW

राष्ट्रपतिको निर्वाचनको लागि प्रधानमन्त्रीले खसाले मत

राष्ट्रपतिको निर्वाचनको लागि प्रधानमन्त्रीले खसाले मत

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनको लागि मत खसालेका छन् । अहिले राष्ट्रपतिको निर्वाचन जारी छ ।

राष्ट्रपतिको लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।

यसअघि दुवै उम्मेदवारले आफ्नो मत खसालिसकेका छन् । राष्ट्रपतिको निर्वाचनको लागि माओवादी केन्द्रले पौडेललाई समर्थन गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्