nepal ahile circle final NEW

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो

काठमाडौँ,२५ फागुन । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं . ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्