nepal ahile circle final NEW

बढ्याे सुनको मूल्य

सुनको मुल्यले आकासिँदो रुप लिँदै

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्