nepal ahile circle final NEW

काभ्रे केन्द्र भएर ४.३ रेक्टरको भूकम्प

बाजुरा केन्द्रविन्दु पारेर गयो ५.२ रेक्टरको भुइँचालो

काठमाडौँ, २१ फागुन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नजिक केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काभ्रेको साथै काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पबाट नोक्सान भए नभएको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्