nepal ahile circle final NEW

राष्ट्र बैङ्कले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

१३ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।

आन्तरिक ऋण उठाउन  राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र  १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्