nepal ahile circle final NEW

सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी सङ्गठन 

काठमाडौँ, २० फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहकार्य गर्न सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनहरु सहमत भएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसंगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गरेर जाने सहमति भएको हो ।

यही फागुन १९ गते स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी संगठनले छुट्टाछुट्टै संगठनको नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्