nepal ahile circle final NEW

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, १८ फागुन । दमक नगरपालिका २ डाकेनीस्थित सडकमा को १३ प १२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक पाँचथर मिक्लाजुङ गाउँपालिका ५ बस्ने ३५ वर्षीय आशिष लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि घोपा धरान अस्पताल पठाइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्