nepal ahile circle final NEW

सालनाल सहित नवजात शिशु मृत फेला

अटो पल्टिँदा वीरगञ्जमा एक शिशुको मृत्यु

सल्यान, १७ फाल्गुन । सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्।

मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्