nepal ahile circle final NEW

लुम्बिनी प्रदेश : जसपाका भण्डारीलाल अहिरले लिए मन्त्री पदको शपथ

लुम्बिनी प्रदेश : जसपाका भण्डारीलाल अहिरले लिए मन्त्री पदको शपथ

दाङ, ८ फागुन । जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्