nepal ahile circle final NEW

महाशिवरात्री : बढ्यो पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल (फोटो फिचर)

महाशिवरात्री : बढ्यो पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल (फोटो फिचर)

काठमाडौं, ४ फागुन । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ ।

पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।


प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्