nepal ahile circle final NEW

फुल्न थाले लालीगुराँस

तस्बिरमा ढकमक्क लालीगुराँस

फुङ्लिङ, २ फागुन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—९ स्थित सुकेटार क्षेत्रमा फुलेको लालीगुराँस फूल ।

जलवायु परिवर्तनको प्रभावले गर्मी बढेर फागुनको अन्तिम चैतमा फुल्ने लालीगुराँस माघमै ढकमक्क फुलेको छ । गत वर्षहरुमा चैत, वैशाखमा यस क्षेत्र गुराँस फुल्ने गथ्र्यो । तस्बिरः दिलकुमार लिम्बू

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्