nepal ahile circle final NEW

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुर, २ फागुन । सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्