nepal ahile circle final NEW

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

काठमाडौं, १ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिइन् ।

सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्