nepal ahile circle final NEW

ढुंगाले लागेर रुकुममा एक जनाकाे मृत्यु

झापामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत, २९ माघ ।  रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ ।

जाजरकाेट नलगाड नगरपालिका ५ कालीमाटीबाट  खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्