पोखराको हिमालयन जाभा क्याफेमा आगलागी

  • नेपाल अहिले
  • माघ २८, २०७९
पोखराको हिमालयन जाभा क्याफेमा आगलागी

पोखराको लेकसाइडमा रहेको हिमालयन जाभा क्याफेमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको क्याफे स्रोतले जनाएको छ । हल्लनचोकमा रहेको क्याफेमा आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाका विषयमा थप जानकारी आउने क्रममा छ ।

© 2026 All Rights Reserved | Nepal Ahile Media