nepal ahile circle final NEW

तस्बिरमा मुस्ताङको मार्फा गाउँ

तस्बिरमा मुस्ताङको मार्फा गाउँ

मुस्ताङ १४ माघ । हिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा ।

बेनी-जोमसोम-कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन । तस्बिर: सुशीलबाबु थकाली

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्