nepal ahile circle final NEW

आत्मदाह गरेका आचार्यको शनिबार पशुपतिमा अन्त्यष्टि

आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौँ, १४ माघ । सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शनिबार बिहान अन्त्येष्टि गरिएको छ । परिवारका सदस्यले आचार्यको शव बुझेपछि उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको हो ।

आचार्यको अन्त्येष्टिमा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीहरू पशुपति पुगेका थिए ।

व्यवसाय सञ्चालनका क्रममा झेलेका अनेक समस्या सामाजिक सञ्जालमा पोस्ट गर्दै आचार्यले माघ १० गते मंगलबार संसद् भवनअगाडि आत्मदाह गरेका थिए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्