nepal ahile circle final NEW

जुम्ला विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मी

जुम्ला विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मी

जुम्ला, १२ माघ । जुम्ला विमानस्थलमा परेको हिउँ पन्छाउँदै सुरक्षाकर्मी। मङ्गलबारदेखि लगातार भएको हिमपातले जुम्लालगायत माथिल्लो कर्णालीको हवाई सेवा बन्द भएको थियो ।

बिहीबार मौसम सफा भएपछि हवाई सेवा सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरण जुम्ला कार्यालयले जनाएको छ । तस्बिर : विजय रावत

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्