nepal ahile circle final NEW

प्रि-ओपन सेसनमै उकालो लाग्दै नेप्से

प्रि-ओपन सेसनमै उकालो लाग्दै नेप्से

काठमाडौं, १० माघ । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ बिन्दुमा आएको  छ ।

यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्