nepal ahile circle final NEW

स्वतन्त्र सांसद जसपा प्रवेश गर्दै

स्वतन्त्र सांसद जसपा प्रवेश गर्दै

काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफनो पार्टीमा प्रवेश गराएको छ ।

महोतरी ज़िल्ला क्षेत्र न:२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो ।

सांसद प्रदिप यादवका अनुसार नव प्रवेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रवेश गराएका हुन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्