nepal ahile circle final NEW

तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम

तस्बिरमा शीतल निवासकाे सपथग्रहण कार्यक्रम

काठमाडाैँ, ३ माघ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरू सपथग्रहण गर्दै राष्ट्रपति निवास शीतल निवासमा ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्