nepal ahile circle final NEW

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली, १७ पुस । नेकपा  माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्