nepal ahile circle final NEW

मकवानपुर -१ कमल थापालाई छाडेपछि एमाले पार्टी कार्यालयमा तालाबन्दी

मकवानपुर -१ कमल थापालाई छाडेपछि एमाले पार्टी कार्यालयमा तालाबन्दी

मकवानपुर एमालेमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुरमा भाँडभैलो सुरु भएको हो ।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्