nepal ahile circle final NEW

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्चद्वारा नागरिकता विधेयक पास नगर्न आदेश मागगरिएको रिट खारेज

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्