• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

नेपालको शैक्षिक नीति, सुधारको चुनौती

नेपाल अहिले-नेपाल अहिले
असार १४, २०७९
556
SHARES
नेपालको शैक्षिक नीति, सुधारको चुनौती
सन्तोष पौडेल । औपचारिक शिक्षाको थालनी भएसँगै नेपालको शैक्षिक क्षेत्रमा संस्थागत, नीतिगत व्यवस्थालाई कसरी बलियो र प्रभावकारी  बनाउने भन्ने विषय जोडदार रूपमा उठ्दै आइरहेको छ । नेपालको शैक्षिक क्षेत्रमा सुधार गर्न नेपालमा अहिलेसम्म विभिन्न किसिमका  विशेष क्षेत्रगत शैक्षिक नीतिहरू तयार भए र कार्यान्वयन पनि भए । हाल नेपालको नयाँ संरचना अनुरूप  शिक्षा नीति २०७६ पनि तर्जुमा भयो  । २१ औ शताब्दी को विश्वका हरेक राष्ट्रले शिक्षा क्षेत्रमा गरेका गतिविधि राम्रो सँग नियालेर नेपालको लागि आवश्यक संरचनामा  तयार गरिएको शैक्षिक नीतिले पनि नेपालको शिक्षा क्षेत्रमा सोचे जस्तो परिवर्तन ल्याउन सकिरहेको छैन । त्यस कारण शैक्षिक नीतिलाई समय सापेक्ष सुधार गर्नु र कार्यान्वयन गर्नु शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई जल्दो बल्दो  चुनौतीको विषय बनेको छ । शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी र शिक्षा क्षेत्रले कुल गाह्रस्थ उत्पादनमा पुर्‍याएको योगदानलाई हेर्ने हो भने शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनु पर्ने देखिन्छ ।
नेपालको संविधानले मौलिक हकको रूपमा शिक्षा  सम्बन्धी हकलाई विशेष स्थान दिइरहँदा र माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरिरहँदा , विद्यालयमा भर्ना हुनुपर्ने भर्ना समूहका सबै बालबालिकालाई विद्यालय सम्म पुर्‍याउनु र ती सबै विद्यार्थीहरू लाई अध्ययन पुरा हुने समय सम्म टिकाएर राख्नु सबै भन्दा ठुलो सुधारको विषय बनेको छ । प्रशस्त मात्रामा सार्वजनिक विद्यालयहरू सञ्चालन भइरहेको र राज्यले मोटो रकम खर्च गरिरहेको अवस्थामा पनि सार्वजनिक (सरकारी )विद्यालयहरू विद्यार्थीहरूको पहिलो रोजाई बन्न नसक्नु शिक्षा क्षेत्रको अर्को चुनौती बनेको छ । शैक्षिक संस्थाहरू प्रति समुदाय र सरोकारवालाको अपनत्व बिकास गराउनु , शैक्षिक गुणस्तर कायम गराउनु , अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका शैक्षिक संस्थाहरूलाई अब्बल बनाउनु , शिक्षा क्षेत्रमा आवश्यक जनशक्ति र प्रविधि दुबैलाई समय सापेक्ष प्रभावकारी परिचालन गर्दै शैक्षिक गुणस्तर बलियो बनाउनु , शिक्षा क्षेत्रमा सुशासन कायम गर्नु , डिग्री सम्मको शैक्षिक उपाधि हासिल गरे पश्चात् पनि मन गह्रौँ पारि विदेश पलायन हुनु पर्ने नेपाली प्रतिभा, बौद्धिक जगतलाई स्वदेशमै आफ्नो क्षमतामा कसरत गर्न पाउने अवसरको सिर्जना गर्नु लगायतका विषयहरू नेपालको वर्तमान अवस्थामा शैक्षिक नीति माथिका सुधार गर्नुपर्ने प्रमुख चुनौतीहरू हुन ।
हाम्रो शिक्षा नीति माथिका चुनौतीहरूलाई हामी सबै मिलेर अवसरको रूपमा लिई समाधान गर्दै नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनु अपरिहार्य विषय बनेको छ ।शैक्षिक क्षेत्रको सुधारको लागि हरेक तह र तप्कामा राज्यलाई हरेक नागरिकले साथ दिनु आजको आवश्यकता बनेको छ ।भने जतिसक्दो छिटो शिक्षा क्षेत्रका चुनौतीहरूको समाधानमूलक व्यवस्थापन गरी हरेक नागरिकलाई मौलिक हकको प्रत्याभूति दिलाउनु राज्यको दायित्व रहेको छ ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

माघ १४, २०७९
कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९

सिफारिस

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

माघ १४, २०७९
कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist