nepal ahile circle final NEW

सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु

सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमणको चपेटामा परेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ ।

यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

शुक्रबार सांघाइमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।

पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ ।

उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्धकालीन समस्या रहेको पनि जनाइएको छ ।

त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्