nepal ahile circle final NEW

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

काठमाडौं । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गर्नुभएकाे छ ।

आइतबार आयोजित एक कार्यक्रममा उहाँलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गर्नुभएकाे हाे ।

हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ ।

उहाँ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा हुनुहुन्थ्याे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्