nepal ahile circle final NEW

सडक पेटीका भित्ताहरुको सन्देश (फोटो फिचर)

सडक पेटीका भित्ताहरुको सन्देश (फोटो फिचर)

काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन अर्थपूर्ण पनि छन ।

झटट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन । यसै विषयमा हाम्रा फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तश्वीर लिएका छन ।

सामाजिक राजनीतिक व्यङग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा ।

नोटः भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्