nepal ahile circle final NEW

बालकोटमा एमाले सचिवालय बैठक जारी

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ ।

आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्