nepal ahile circle final NEW

न्युज कारखानाकर्मी सुनार सम्मानित

न्युज कारखानाकर्मी सुनार सम्मानित

मुगु, ९ पुस। समाचार एजेन्सी न्युज कारखानाका मुगु स‌ंवाददाता खड्क सुनार सम्मानित भएका छन् । मालिका सामुदायिक विकास केन्द्रले बिहीबार आयोजना गरेको एक दिने पत्रकारिता तालिममा, ग्रामीण हिमाली क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण शुलभ परियोजनाअन्तर्गत पत्रकारिताको माध्यमबाट उच्च मुल्यांकन गर्दै न्युज कारखानकर्मी सुनारलाई सम्मानित गरिएको हो । उनलाई कदर पत्र र नगद ५ हजारसहित सम्मानित भएका हुन ।

 

सो संस्थाले बर्सेनि दुर्गमका पत्रकारलाई थप पत्रकारितामा आयाम थपियोस् भनेर तालिम प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्