nepal ahile circle final NEW

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदमा माग्यो कर्मचारी

काठमाडौं, ९ पुस। बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

 

लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो । खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्