nepal ahile circle final NEW

भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह

काठमाडौं, ४ पुस। त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन

 

लागेको छ । त्रिवि परीक्ष नियन्त्रणकार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं

 

कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे

 

बल्खु पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्