nepal ahile circle final NEW

कांग्रेस खुला केन्द्रीय सदस्यको बाँकी दुई हजार २८९ मतगणना हुँदै

कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौं, ४ पुस। नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि मतगणना सुरु भएको छ ।

बिहान १० बजेदेखि सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना सुरु भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबारे अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।

शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ ।

२३९३ मतगणना गर्दा :-

१) अजय बाबु सिवाकोटी :- ९०९

२) अर्जुन नरसिंह केसि :- १३८३

३) अबुल हुसेन अन्सरी :- १७१

४) आनन्द राज त्रिपाठी :- २८०

५) उत्तम बहादुर ऐर :- १०२

६) उदय सम्शेर राणा :- १४४५

७) उमेश जंग रायमाझी :- ८९१

८) एन पि साउद :- १५३८

९) कुन्दन राज काफ्ले :- ११४३

१०) कृष्ण किशोर घिमिरे :- ९२९

११) कृष्ण प्रसाद कुइँकेल :-८३

१२) केदार कार्की :- ८१९

१३) खगेन्द्र प्रसाद तिवारी :- ६३६

१४) गंगाधर तिवारी :- ७६२

१५) गणेश प्रसाद बिमली :- ६१

१६) गणेश बहादुर बिष्ट :- १०३

१७) गणेश लामा :- ८८८

१८) गणेश बहादुर खड्का :- ६५४

१९) गुरु बराल :- १०३६

२०) गोकर्ण पौडेल :- ६६३

२१) डा गोपाल दहित :- ९३१

२२) गोपाल मान श्रेष्ठ :- १३२३

२३) गोबिन्द बहादुर रानाभाट :- १६७

२४) गोबिन्द भट्टराई :- १२७७

२५) प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२

२६) जनक राज गिरि :- ७४४

२७) जित जंग बस्नेत :- १२८३

२८) जिप छिरिङ लामा :- १३१२

२९) डा टि एन योगि :- १४३

३०) टेक राज पौडेल :- ६६४

३१) डिकेन्द्र राज कंडेल :-१३८

३२) तारिणी दत्त चटौत :- ३६९

३३) तिलक बहादुर रानाभाट :- २०१

३४) प्रा डा तिर्थ राज खनिया :- ७८०

३५) दिनेश कोइराला :- ९२५

३६) दिपक गिरि :- ११७४

३७) इ दिपक बाबू कंडेल :- ६५२

३८) दिलेन्द्र प्रसाद बडु :- १२३१

३९) दिवाकर गौतम :- ११२

४०) दिपक भट्टराई :- २८०

४१) धावा गुरुङ :- ६४५

४२) धुर्ब प्रसाद पौडेल :- १०२

४३) नरेश बहादुर सिंह :- ६७३

४४) नैन सिंह महर :- १२८२

४५) पद्म नारायण चौधरी :- ११३७

४६) पुरुशोत्तम लामिछाने :- ७१

४७) प्रकाश सिंह कार्की :- १५७

४८) प्रमोद हरि गुरगाइ :- ६३१

४९) प्रबिन बन :- ५७

५०) प्रेम बहादुर खड्का :- १५४

५१) बल बहादुर केसि :- १२३३

५२) बल बहादुर कुवर :- ५२६

५३) बाल कृष्ण खाँण :- १५०७

५४) भरतकुमार शाही :- १६२

५५) भरत प्रसाद लम्साल :- १४५

५६) मंगल प्रसाद थारु :- ८७१

५७) मथुरा प्रसाद घिमिरे :- ५२७

५८) मदन बहादुर अमात्य :- ९०८

५९) मनोज खड्का :- ९६

६०) मनोज मणि अचार्य :- ८५४

६१) डा मुकेश राज काफ्ले :- २२२

६२) इ मोहन आचार्य :- ९१३

६३) मोहन प्रसाद बराल :- ६२०

६४) मोहन बहादुर बस्नेत :- १२०२

६५) यज्ञ बहादुर थापा :- ८०७

६६) रत्न बहादुर कार्की :- ६२२

६७) रमेश लेखक :- १४५१

६८) राज कृष्ण अमात्य :- १६२

६९) राजिब ढुंगाना :- ९३५

७०) राजेन्द्र बजगाईं :- ७०५

७१) डा राम शरण महत :- १२८१

७२) डा रामशरण थपलिया :- १३८

७३) रामहरी खतिवडा :- १३९५

७४) लक्ष्मण बहादुर बस्नेत :- ६५१

७५) लोकेश ढकाल :- ६७५

७६) बिमल राज क्षेत्री (गायक) :- २९८

७७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

७८) शंकर तिवारी :-२२९

७९) शंकर भन्डारी :- १४३७

८०) शम्भुलाल श्रेष्ठ :- ७९१

८१) डा शशांक कोइराला :- १९७१

८२) सारदा पौडेल :- २०१

८३) शिव कुमार गुर्मछाने :- ४३८

८४) शिव राज जोशी :-१६०

८५) डा सुरेश मल्ल :- ६४९

८६) सन्जय कुमार गौतम :- १००१

८७) सुधिर कुमार शिवाकोटी :- ६४२

८८) सुनिल बहादुर थापा :- १२४६

८९) सुरेन्द्र राज पाण्डे :- ११५१

९०) सुरेन्द्र हमाल :- ६८६

९१) डा सुरेश चन्द्र चालिसे :- ७२८

९२) सुवास कुमार पोखरेल :- ५९६

९३) हरि प्रसाद नेपाल :- ७८७

९४) हर्क बहादुर देउवा :- १२६

९५) हर्ष बहादुर बम :-९०

९६) हस्त बहादुर मल्ल :- ७१४

९७) क्षितिज भन्डारी :- ४९६

९८) त्रैलोक्य प्रताप सेन :- ५४५

९९) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्