nepal ahile circle final NEW

कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि

कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौं,३ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन् ।

 

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन् ।

 

उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए । ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।

 

स्यमध्ये ११ जना शेखरपक्षकाले अग्रता लिएका छन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्