Category: प्रदेश १ अहिले

  • भाग्यमानी समानुपातिक सांसद निर्मला, जता गयो उतै रोजेको मन्त्रालय

    भाग्यमानी समानुपातिक सांसद निर्मला, जता गयो उतै रोजेको मन्त्रालय

    विराटनगर, ५ पुष । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशदेखी संघीय सरकारसम्म आफ्नो पक्षमा सरकार बनाउन दलहरू लागि परेका छन् । प्रदेश १ मा पनि दुई समूह सरकार गठनको अन्तिम कसरतमा छन् । एकातर्फ सत्ता गठबन्धनले तयारी गरिरहेको छ भने अर्कातर्फ नेकपा एमाले राप्रपाको गठबन्धनले तयारी गरेका छन् । तर, यी दुई समूहलाई निर्णायक भने जनता समाजवादी…